सुवि शाहका श्रव्य रेकर्डिङहरू

तलको प्लेलिस्टमा सुवि शाहको एल्बम एकल प्रयास : नेपाली लोक गीति धुनहरू (म्यूजिक नेपाल, २००८) का गीतहरू र सुवि शाहले सङ्कलन गरेका र सन् १९९७ मा युनेस्कोद्वारा प्रायोजित परियोजनाका लागि विभिन्न नेपाली कलाकारहरूले प्रस्तुत गरेका गीतहरू समावेश छन् ।

यीमध्ये धेरै गीतहरू स्वरलिपिसहित शाहका पुस्तक र लेखहरूमा उदाहरणको रूपमा समेटिएका छन् ।

Published by Anna

Author, filmmaker, professor, specializing in music, media, and performance in Nepal and the Himalayan region.

Leave a Reply

ne_NPनेपाली

Discover more from Pangdure Dances

Subscribe now to keep reading and get access to the full archive.

Continue reading